DigiNepal
रूपाकोट
Pratap Baniya · CC BY-SA 4.0

रूपाकोट

Rupakot, Kaski

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रूपाकोट, कास्की नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९५८ रहेको थियो जसमध्ये १२७७ पुरुष र १६८१ महिला रहेका थिए भने यहाँ ७२८ घरधुरी रहेको थियो। यो हाल रूपा गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1500° N, 84.1333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rupakot, Kaski · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रूपाकोट · CC BY-SA 4.0
  3. Wikidata item Q7210833 · CC0 1.0
  4. Image: View From Rupakot Mustang.jpg by Pratap Baniya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रूपाकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rupakot-kaski?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रूपाकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: View From Rupakot Mustang.jpg — Pratap Baniya, CC BY-SA 4.0.

← ठाउँहरू