DigiNepal

सर्दीखोला

Sardikhola

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सर्दीखोला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४४२ रहेको थियो जसमध्ये १६१४ पुरुष र १८२८ महिला रहेका थिए भने यहाँ ८७९ घरधुरी रहेको थियो। यस गाविसमा रहेका भुर्जुङखोला उपत्यका, खारपानी तातोपानी, हिलटप आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। यो हाल माछापुच्छ्रे गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3700° N, 84.0100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sardikhola · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सर्दीखोला · CC BY-SA 4.0
  3. Wikidata item Q3418348 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सर्दीखोला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sardikhola?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सर्दीखोला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू