पार्चे
Parche, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पार्चे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४१८ रहेको थियो जसमध्ये १०९१ पुरुष र १३२७ महिला रहेका थिए भने यहाँ ५८९ घरधुरी रहेको थियो। यस गाविसमा फैमाक्यु, माउदु, क्युफी आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने सिक्लेस गाउँ, पार्चे गाउँ, दुधपोखरी लेक आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। यो हाल मादी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4000° N, 84.0900° E wd
नजिकका ठाउँहरू
- सर्दीखोला — 9 km
- नामार्जुङ — 9 km
- सिल्दुजूरे — 10 km
- कास्की जिल्ला — 12 km
- लेखनाथ नगरपालिका — 12 km
- माछापुच्छ्रे गाउँपालिका — 12 km
स्रोतहरू
- Wikipedia (English): Parche, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): पार्चे · CC BY-SA 4.0
- Wikidata item Q7136448 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पार्चे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/parche-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पार्चे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।