नामार्जुङ
Namarjung
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नामार्जुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११०४ रहेको थियो जसमध्ये ५२० पुरुष र ५८४ महिला रहेका थिए भने यहाँ २६४ घरधुरी रहेको थियो। यो हाल मादी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4300° N, 84.1800° E wd
नजिकका ठाउँहरू
- Lamjung Himal — 7 km
- पार्चे — 9 km
- Annapurna II — 13 km
- खुदी — 13 km
- मनाङ जिल्ला — 15 km
- चामे — 15 km
स्रोतहरू
- Wikipedia (English): Namarjung · CC BY-SA 4.0
- Wikipedia (Nepali): नामार्जुङ · CC BY-SA 4.0
- Wikidata item Q3414594 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नामार्जुङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/namarjung?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नामार्जुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।