DigiNepal
पाताले छाँगो
Satyamfxr · CC BY-SA 4.0

पाताले छाँगो

Davis Falls

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पातले छाँगो वा डेभिज फल्स को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ ।जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ । सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रूपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सकेन यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै डेभिज फल नामाङ्कित गरियो ।

मुख्य तथ्यहरू

प्रकार
झरना, गुफा wd
अवस्थिति
पोखरा (big city) › कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1901° N, 83.9592° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Davis Falls · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पाताले छाँगो · CC BY-SA 4.0
  3. Wikidata item Q37724 · CC0 1.0
  4. Image: Davis Fall-Sfxr.jpg by Satyamfxr (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पाताले छाँगो". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/davis-falls?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाताले छाँगो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Davis Fall-Sfxr.jpg — Satyamfxr, CC BY-SA 4.0.

← ठाउँहरू