
विश्व शान्ति स्तूप
Shanti Stupa, Pokhara
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
विश्व शान्ति स्तूप कास्की जिल्लाको पुम्दीभुम्दी गाविस वडा नम्बर १ स्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको धार्मिक तथा पर्यटकीय स्थान हो। पोखरा पुग्ने करिब नब्बे प्रतिशत विदेशी पर्यटकहरू यस स्तूपको अवलोकनका लागि पुग्ने गर्दछन् भने आन्तरिक पर्यटकहरूको पनि गन्तव्यको पहिलो रोजाई यही ठाउँ हुने गरेको छ। गौतम बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित शान्ति स्तूपमा पुगेपछि सांच्चिकै शान्तिको अनुभूति हुने पर्यटकहरूको भनाइ छ।
मुख्य तथ्यहरू
- प्रकार
- peace pagoda wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2010° N, 83.9447° E wd
नजिकका ठाउँहरू
- तालबाराही मन्दिर — 1 km
- फेवा ताल — 1 km
- गुप्तेश्वर गुफा — 2 km
- पाताले छाँगो — 2 km
- पुम्दीभुम्दी — 2 km
- पोखरा विमानस्थल — 4 km
स्रोतहरू
- Wikipedia (English): Shanti Stupa, Pokhara · CC BY-SA 4.0
- Wikipedia (Nepali): विश्व शान्ति स्तूप · CC BY-SA 4.0
- Wikidata item Q13186128 · CC0 1.0
- Image: Pokhara-Shanti-Stupa.jpg by PageantUpdatess (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विश्व शान्ति स्तूप". DigiNepal. Last updated 16 November 2026. https://diginpl.com/places/shanti-stupa-pokhara?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख विश्व शान्ति स्तूप बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pokhara-Shanti-Stupa.jpg — PageantUpdatess, CC BY-SA 4.0.