
फेवाताल नेपालको कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल एवम् नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो। पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरू माझमा लोकप्रिय छ। 'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा 'वैदाम ताल' पनि भनिने गरिन्छ। तालको बीचमा 'बराही मन्दिर' रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- तलाउ wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 4.43 km² wd
- उचाइ
- 915 m wd
- निर्देशाङ्क
- 28.2142° N, 83.9472° E wd
नजिकका ठाउँहरू
- सराङकोट — 4 km
- पोखरा विमानस्थल — 4 km
- पोखरा — 4 km
- यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना — 4 km
- गण्डकी प्रदेश — 4 km
- पश्चिमाञ्चल विकास क्षेत्र — 6 km
स्रोतहरू
- Wikipedia (English): Phewa Lake · CC BY-SA 4.0
- Wikipedia (Nepali): फेवा ताल · CC BY-SA 4.0
- Wikidata item Q1192928 · CC0 1.0
- Image: Phewa lake, Pokhara.jpg by Jmhullot (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फेवा ताल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/phewa-lake?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख फेवा ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Phewa lake, Pokhara.jpg — Jmhullot, CC BY-SA 3.0.