DigiNepal

पुम्दीभुम्दी

Pumdibhumdi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पुम्दीभुम्दी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३९१ रहेको थियो जसमध्ये ३३५८ पुरुष र ४०३३ महिला रहेका थिए भने यहाँ १८३७ घरधुरी रहेको थियो। यस गाविसमा विश्व शान्ति स्तूप, राम्चेदेवी मन्दिर, पुम्दीकोट, भुम्दीकोट आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने पोखरा भ्यू पोइन्ट, माछापुच्छ्रे भ्यु पोइन्ट, तेस्रो लेक आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2000° N, 83.9200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pumdibhumdi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पुम्दीभुम्दी · CC BY-SA 4.0
  3. Wikidata item Q3413730 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पुम्दीभुम्दी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pumdibhumdi?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुम्दीभुम्दी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू