DigiNepal

चापाकोट

Chapakot, Kaski

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चापाकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६३७ रहेको थियो जसमध्ये ११५१ पुरुष र १४८६ महिला रहेका थिए भने यहाँ ६८० घरधुरी रहेको थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मकन्नादेवी देउराली मन्दिर, सिद्घ वराह, माझथुम धार्मिक आदि हुन। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2167° N, 83.9000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chapakot, Kaski · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चापाकोट · CC BY-SA 4.0
  3. Wikidata item Q5072904 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चापाकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chapakot-kaski?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चापाकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू