
आरुखर्क
Arukharka
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
आरुखर्क नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३९७ रहेको थियो जसमध्ये १४६२ पुरुष र १९३५ महिला रहेका थिए भने यहाँ ८७८ घरधुरी रहेको थियो। यो हाल फेदीखोला गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.1800° N, 83.8700° E wd
नजिकका ठाउँहरू
- भातखोला — 3 km
- फेदीखोला गाउँपालिका — 5 km
- सेतिदोभान — 5 km
- आँधीखोला गाउँपालिका — 5 km
- बाङ्गेफड्के — 5 km
- चापाकोट — 5 km
स्रोतहरू
- Wikipedia (English): Arukharka · CC BY-SA 4.0
- Wikipedia (Nepali): आरुखर्क · CC BY-SA 4.0
- Wikidata item Q3419426 · CC0 1.0
- Image: NepalSyangjaDistrictmap.png by United Nations (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आरुखर्क". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/arukharka?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आरुखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NepalSyangjaDistrictmap.png — United Nations, Public domain.