
आँधीखोला गाउँपालिका
Aandhikhola Rural Municipality
स्याङ्जा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
आँधिखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा सेतीदोभान, पञ्चमुल (१,२,४-६,८,९), फापरथुम, चिलाउनेबास, बिचारीचौतारा र वाङसिङ देउराली गाउँ विकास समितिहरूलाई समेटेर आँधिखोला गाउँपालिका घोषणा गरिएको हो । आधिखोला गाउपालिका ४ बाङ्सिङ, श्रावण कुमार टोलमा श्रावण कुमार मन्दिर रहेको छ, जसमा बालाचतुर्दसीको दिन मेला लाग्ने गर्छ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 69.61 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.1600° N, 83.8300° E wd
नजिकका ठाउँहरू
- सेतिदोभान — 0 km
- भातखोला — 2 km
- फापरथुम — 3 km
- बाङ्गेफड्के — 3 km
- चिलाउनेबास — 4 km
- आरुखर्क — 5 km
स्रोतहरू
- Wikipedia (English): Aandhikhola Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): आँधीखोला गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q29358770 · CC0 1.0
- Image: Syangja district local levels.svg by Pitambar Bhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आँधीखोला गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/aandhikhola-rural-municipality?lang=ne. Retrieved 21 November 2026.