DigiNepal
भदौरे तमागी
Krish Dulal · CC BY-SA 3.0

भदौरे तमागी

Bhadaure Tamagi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भदौरे तमागी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2500° N, 83.8500° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२५७ रहेको थियो जसमध्ये १४६८ पुरुष र १७८९ महिला रहेका थिए भने यहाँ ८७५ घरधुरी रहेको थियो। यस गाविसमा क्युलुवराह स्थान, देवीस्थान मन्दिर, सिद्ध बराह, माझथुम आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने पञ्चासे, पञ्चधाम आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। यसको साविकका (३-९) वडाहरू पोखरा महानगरपालिकामा पर्दछ भने (१,२) वडाहरू अन्नपूर्ण गाउँपालिकामा पर्दछ।

यसको साविकका १-२ वडाहरू अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ हो भने ३-९ वडाहरू पोखरा महानगरपालिकाको वडा नम्बर २३ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhadaure Tamagi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भदौरे तमागी · CC BY-SA 4.0
  3. Wikidata item Q4900515 · CC0 1.0
  4. Image: Bhadaure.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भदौरे तमागी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhadaure-tamagi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भदौरे तमागी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhadaure.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू