कास्कीकोट
Kaskikot
नेपालका गाउँहरु
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कास्कीकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने थामको गहरा, भ्युटावर, ठूलीपोखरी, कालिका मन्दिर(बाट हिम श्रृङ्खला अवलोकन गर्न सकिने) आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५८९२ रहेको थियो जसमध्ये २५९१ पुरुष र ३३०१ महिला रहेका थिए भने यहाँ १५०८ घरधुरी रहेको थियो। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- ddckaski.gov.np/ne-vdc-information wd
- निर्देशाङ्क
- 28.2719° N, 83.9014° E wd
नजिकका ठाउँहरू
- हेम्जा — 2 km
- धिताल गाविस — 4 km
- लाहाचोक — 5 km
- ढिकुरपोखरी — 5 km
- भदौरे तमागी — 6 km
- चापाकोट — 6 km
स्रोतहरू
- Wikipedia (English): Kaskikot · CC BY-SA 4.0
- Wikipedia (Nepali): कास्कीकोट · CC BY-SA 4.0
- Wikidata item Q6374588 · CC0 1.0
- Image: Kaskikot Ancient Palace.JPG by Drpaudel (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कास्कीकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kaskikot?lang=ne. Retrieved 4 November 2026.