DigiNepal
सल्यान
Amritkc41 · CC BY-SA 4.0

सल्यान

Salyan, Kaski

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सल्यान नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2800° N, 83.7900° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३५४१ रहेको थियो जसमध्ये १५६६ पुरुष र १९७५ महिला रहेका थिए भने यहाँ ९२६ घरधुरी रहेको थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमेको मन्दिर सितल गुफा, सिइको थान आदि हुन्। यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।

यसको साविकका १-४,६-८ वडाहरू अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ हो भने ५,९ वडाहरू वडा नम्बर ५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Salyan, Kaski · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सल्यान · CC BY-SA 4.0
  3. Wikidata item Q7210858 · CC0 1.0
  4. Image: Salyan village.jpg by Amritkc41 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सल्यान". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/salyan-kaski?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सल्यान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Salyan village.jpg — Amritkc41, CC BY-SA 4.0.

← ठाउँहरू