
तिलाहार
Tilahar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तिलाहार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६१४ रहेको थियो जसमध्ये १९५४ पुरुष र २६६० महिला रहेका थिए भने यहाँ १२०१ घरधुरी रहेको थियो। यो हाल मोदी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पर्वत जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2600° N, 83.7500° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Tilahar · CC BY-SA 4.0
- Wikipedia (Nepali): तिलाहार · CC BY-SA 4.0
- Wikidata item Q3418376 · CC0 1.0
- Image: Tilaharian blanket.jpg by Alphaslucas (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तिलाहार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tilahar?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तिलाहार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tilaharian blanket.jpg — Alphaslucas, CC0.