DigiNepal
पर्वत जिल्ला
Madan subedi01 / · CC BY-SA 3.0

पर्वत जिल्ला

Parbat District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडि छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ । यो नेपालको चौथो सानो जिल्ला हो । गण्डकी प्रदेशका ११ जिल्ला मध्येको एक पर्वतको सिमाना कास्की, स्याङ्जा, बाग्लुङ र म्याग्दीसँग जोडिएको छ । ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसङ्ख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
130,887 (2011) wd
क्षेत्रफल
494 km² wd
आधिकारिक वेबसाइट
ddcparbat.gov.np wd
निर्देशाङ्क
28.2000° N, 83.7167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Parbat District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पर्वत जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28421 · CC0 1.0
  4. Image: A view of Bajung VDC from Bajung Kot.jpg by Madan subedi01 / (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पर्वत जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/parbat-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पर्वत जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: A view of Bajung VDC from Bajung Kot.jpg — Madan subedi01 /, CC BY-SA 3.0.

← ठाउँहरू