
पुतलीबजार नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य उत्तरी क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। साविक स्याङ्जा पुतलीबजार, गणेशपुर, चण्डिकालिका, सातुपसल र करेण्डाँडा गाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। वि.सं. २०७३ साल फाल्गुनमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा साविक पुतलीबजार नगरपालिका, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर, राङभाङका (१-३,९) वडाहरू, पेल्काचौरका (१,२,४-८) वडाहरू पौवेगौडे, र टक्सार गाउँ विकास समितिहरूलाई समेटेर पुतलीबजार नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 146.21 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- putalibazaar.municipality.gov.np wd
- निर्देशाङ्क
- 28.0994° N, 83.8717° E wd
नजिकका ठाउँहरू
- स्याङ्जा जिल्ला — 5 km
- फेवा ताल — 15 km
- यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना — 16 km
- पोखरा विमानस्थल — 16 km
- वालिङ नगरपालिका — 16 km
- पोखरा — 17 km
स्रोतहरू
- Wikipedia (English): Putalibazar · CC BY-SA 4.0
- Wikipedia (Nepali): पुतलीबजार नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1748919 · CC0 1.0
- Image: A view of Syangja.jpg by Pitambarbhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पुतलीबजार नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/putalibazar?lang=ne. Retrieved 21 October 2026.