
खगेन्द्र लामिछाने नेपाली चलचित्र क्षेत्रका नवप्रसिद्ध कलाकार हुन् । उनी द्वारा अभिनीत पहिलो चलचित्र बधशाला निकै लोकप्रिय रहेको थियो ।भने उनकै लेखनमा बनेको चलचित्र टलकजङ भर्सेज टुल्केमा उनी चलचित्रकै मुख्य पात्र टुल्केको रूपमा देखा परेका छन् ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- पुतलीबजार नगरपालिका wd
- पेशा
- अभिनेता, पटकथा लेखक wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
- आधिकारिक वेबसाइट
- khagendra.me wd
स्रोतहरू
- Wikipedia (English): Khagendra Lamichhane · CC BY-SA 4.0
- Wikipedia (Nepali): खगेन्द्र लामिछाने · CC BY-SA 4.0
- Wikidata item Q25620685 · CC0 1.0
- Image: Khagendra Lamichhane.jpg by Ratopati TV (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खगेन्द्र लामिछाने". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/khagendra-lamichhane?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खगेन्द्र लामिछाने बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khagendra Lamichhane.jpg — Ratopati TV, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्