
घान्द्रुक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२६५ रहेको थियो जसमध्ये २०५४ पुरुष र २२११ महिला रहेका थिए भने यहाँ ११०२ घरधुरी रहेको थियो। घान्द्रुक प्राय गरी अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेशी पर्यटकहरूमा एक चिरपरिचित गन्तब्यको रूपमा लिइन्छ। यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँ wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 4,265 (2011) wd
- निर्देशाङ्क
- 28.3770° N, 83.8070° E wd
नजिकका ठाउँहरू
- पुन हिल — 12 km
- Hiunchuli — 15 km
- Annapurna South — 16 km
- माछापुच्छ्रे हिमाल — 19 km
- कास्की जिल्ला — 19 km
- लेखनाथ नगरपालिका — 19 km
स्रोतहरू
- Wikipedia (English): Ghandruk · CC BY-SA 4.0
- Wikipedia (Nepali): घान्द्रुक · CC BY-SA 4.0
- Wikidata item Q3412040 · CC0 1.0
- Image: Ghandruk HDR6.jpg by Bijaya2043 (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"घान्द्रुक". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/ghandruk?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख घान्द्रुक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ghandruk HDR6.jpg — Bijaya2043, CC BY-SA 3.0.