DigiNepal
लुम्ले
Gerd Eichmann · CC BY-SA 4.0

लुम्ले

Lumle

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लुम्ले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२५८ रहेको थियो जसमध्ये १९१० पुरुष र २३४८ महिला रहेका थिए भने यहाँ १०५६ घरधुरी रहेको थियो। यो नेपालको सबैभन्दा बढी पानी पर्ने ठाँउ हो। यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3500° N, 83.8300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Lumle · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लुम्ले · CC BY-SA 4.0
  3. Wikidata item Q3419224 · CC0 1.0
  4. Image: Nayapul-22-Bruecke Dhoti Khola-2013-gje.jpg by Gerd Eichmann (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लुम्ले". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/lumle?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लुम्ले बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nayapul-22-Bruecke Dhoti Khola-2013-gje.jpg — Gerd Eichmann, CC BY-SA 4.0.

← ठाउँहरू