DigiNepal

प्रवीण गुरूङ

Praveen Gurung

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्रवीण गुरुङ प्रसिद्ध नेपाली गायक हुन्। यिनले गाएको यो दाजूको मिरमिरे आँखा लगायतका गीतहरू निकै चर्चित छन्। गुरुङको काठमाडौ स्थितदरबारमार्गमा पूर्वयुवराज पारस शाहले चलाएको जीपले ठक्कर दिँदा ६ अगस्ट सन् २००० का दिन निधन भयो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लुम्ले wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
संगीतकार wd

स्रोतहरू

  1. Wikipedia (English): Praveen Gurung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्रवीण गुरूङ · CC BY-SA 4.0
  3. Wikidata item Q580664 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्रवीण गुरूङ". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/praveen-gurung?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रवीण गुरूङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व