
दाङसिङ
Dangsing, Gadaki
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दाङसिङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,058 (2011) wd
- निर्देशाङ्क
- 28.3600° N, 83.7500° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,०५८ रहेको थियो जसमध्ये १,३५६ पुरुष र १,७०२ महिला रहेका थिए भने यहाँ ८१० घरधुरी रहेको थियो। यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
यसको साविकका १-६ वडाहरू अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ हो भने ७-९ वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Dangsing, Gadaki · CC BY-SA 4.0
- Wikipedia (Nepali): दाङसिङ · CC BY-SA 4.0
- Wikidata item Q5216203 · CC0 1.0
- Image: Banthanti- Dangsing (Kaski)-3602.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दाङसिङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dangsing-gadaki?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दाङसिङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Banthanti- Dangsing (Kaski)-3602.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.