DigiNepal
गोमा
Dieulaisevambesa · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

गोमा

Goma

नेपाली लेखिका

Read in English · हिंदी में पढ़ें

गोमाको जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् । एउटा सिङ्गो इतिहास बोकेकी शारदाकालीन कवयित्री दुःख, आँशु, व्यथा र जलनकी कवयित्री भएर पनि समाजलाई दिशा-निर्देशन प्रदान गर्ने एक सशक्त नारी हस्ताक्षरको रूपमा सुप्रसिद्ध र प्रतिष्ठित बहुमुखी प्रतिभाकी धनी गोमा नेपाली साहित्यको इतिहासकी कहिले नमेटिने पाना हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पर्वत जिल्ला wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Goma · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोमा · CC BY-SA 4.0
  3. Wikidata item Q25620855 · CC0 1.0
  4. Image: Ville de Goma vue aérienne.png by Dieulaisevambesa (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोमा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/goma?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोमा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ville de Goma vue aérienne.png — Dieulaisevambesa, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व