DigiNepal
म्याग्दी जिल्ला
Madhabdhk · CC BY-SA 4.0

म्याग्दी जिल्ला

Myagdi District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

म्याग्दी नेपालको गण्डकी प्रदेश साविक धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८" देखि ८३º५३" पूर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर रहेको छ। जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरू यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो। हाल यो एक नगरपालिका सहित ६ स्थानिय तह छन । २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी नदी पारिका इलाकाहरू क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए। तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस मात्रै रहेका थिए।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
107,033 (2011) wd
क्षेत्रफल
2,297 km² wd
आधिकारिक वेबसाइट
ddcmyagdi.gov.np wd
निर्देशाङ्क
28.3417° N, 83.5666° E wd

भित्रका ठाउँहरू: म्याग्दी जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Myagdi District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): म्याग्दी जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28624 · CC0 1.0
  4. Image: Dhaulagiri from Ghorepani.jpg by Madhabdhk (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"म्याग्दी जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/myagdi-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख म्याग्दी जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dhaulagiri from Ghorepani.jpg — Madhabdhk, CC BY-SA 4.0.

← ठाउँहरू