
तुलबहादुर पुन(१९२३-२०११) भिक्टोरिया क्रस विजेता नेपाली हुन्। सन् १९४०मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए। यिनको २०६८ बैशाख ७ गते मृत्यु भएको थियो । उनी मुटुको समस्याबाट पीडित थिए। बेलायत स्थित चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन ६७ चैत्र महिना नेपाल फर्केका थिए। उनका श्रीमती दुई छोरा र आठ छोरी छन्।
मुख्य तथ्यहरू
पुरस्कार wd
- भिक्टोरिया क्रस
स्रोतहरू
- Wikipedia (English): Tul Bahadur Pun Magar · CC BY-SA 4.0
- Wikipedia (Nepali): तुलबहादुर पुन · CC BY-SA 4.0
- Wikidata item Q6963630 · CC0 1.0
- Image: Tul Bahadur Pun VC in 2007.JPG by The original uploader was Lawyerman at English Wikipedia . (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तुलबहादुर पुन". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/tul-bahadur-pun-magar?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तुलबहादुर पुन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tul Bahadur Pun VC in 2007.JPG — The original uploader was Lawyerman at English Wikipedia ., CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्