
शेरबहादुर थापा ब्रिटिस सैनिकहरूको सर्वोच्च उपाधि भिक्टोरिया क्रस प्राप्त गर्ने खस मूलका नेपाली गोर्खाली थिए। उनी ब्रिटिस भारतीय सैनिकको ९औँ गोर्खा राइफल्सको प्रथम बटालियनमा भर्ना भइ जवानको रुपमा कार्यरत थिए।
मुख्य तथ्यहरू
पुरस्कार wd
- भिक्टोरिया क्रस (1944)
स्रोतहरू
- Wikipedia (English): Sher Bahadur Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): शेरबहादुर थापा · CC BY-SA 4.0
- Wikidata item Q7494614 · CC0 1.0
- Image: Sher Bahadur Thapa.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शेरबहादुर थापा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/sher-bahadur-thapa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेरबहादुर थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sher Bahadur Thapa.jpg — Unknown author Unknown author, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्