DigiNepal
भि सी रामबहादुर लिम्बु
Jack1956 at English Wikipedia · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

भि सी रामबहादुर लिम्बु

Rambahadur Limbu

Read in English · हिंदी में पढ़ें

रामबहादुर लिम्बु भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली गोर्खा हुन्, शत्रुको सामना गर्ने वीरताको लागि सर्वोच्च पुरस्कार जुन ब्रिटिश र राष्ट्रमंडल सेनालाई प्रदान गर्न सकिन्छ। रामबहादुर लिम्बु नेपालको लिम्बु जातिको बेघा कुलका हुन्। लिम्बु पूर्वी नेपालको तेह्रथुमको च्याङ्थापु गाउँमा जन्मेका थिए र अहिले दमकमा बस्छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
च्याङथापु wd
निधन
wd
निधन स्थान
ललितपुर wd
नागरिकता
नेपाल wd
पेशा
military personnel wd

पुरस्कार wd

  • भिक्टोरिया क्रस (1966)
  • Royal Victorian Order
  • Queen Elizabeth II Silver Jubilee Medal
  • Queen Elizabeth II Golden Jubilee Medal
  • Queen Elizabeth II Diamond Jubilee Medal
  • Member of the Royal Victorian Order (1984)

स्रोतहरू

  1. Wikipedia (English): Rambahadur Limbu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भि सी रामबहादुर लिम्बु · CC BY-SA 4.0
  3. Wikidata item Q7289173 · CC0 1.0
  4. Image: Rambahadur Limbu VC.jpg by Jack1956 at English Wikipedia (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भि सी रामबहादुर लिम्बु". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/rambahadur-limbu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भि सी रामबहादुर लिम्बु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rambahadur Limbu VC.jpg — Jack1956 at English Wikipedia, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व