
बलभद्र कुँवर
Balbhadra Kunwar
नेपालको राष्ट्रिय विभूति
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बलभद्र कुँवर काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा अङ्क ६ भमरकोट मा जन्मिएका हुन। नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए। उनी नेपालका एक राष्ट्रिय विभूति हुन्। उनका हजुरबुबाको नाम जयकृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए। उनी अमरसिंह थापाका नाती तथा काजी रणजोर थापाका भान्जा हुन। बि.सं १८७१ देखी १८७२ को बीचमा चलेको नेपाल अङ्ग्रेज युद्ध पछि उनी प्रसिद्ध भएका थिए ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Balbhadra Kunwar · CC BY-SA 4.0
- Wikipedia (Nepali): बलभद्र कुँवर · CC BY-SA 4.0
- Wikidata item Q3634063 · CC0 1.0
- Image: Balbhadra Kunwar.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बलभद्र कुँवर". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/balbhadra-kunwar?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बलभद्र कुँवर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Balbhadra Kunwar.jpg — Unknown author Unknown author, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
भि सी रामबहादुर लिम्बु
कुलबीर थापा
भक्ति थापा
गजे घले
कालु पाण्डे
शेरबहादुर थापा
Hari Budha Magar
खड्ग शमशेर जङ्गबहादुर राणा
नैनसिंह थापा
नेत्रबहादुर थापा
प्रभुराम शर्मा
राजेन्द्र क्षत्री