DigiNepal
राजेन्द्र क्षत्री
Arlington National Cemetery · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

राजेन्द्र क्षत्री

Rajendra Chhetri

नेपालको प्रधानसेनापति

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

राजेन्द्र क्षत्री नेपाली सेनाका अवकाशप्राप्त प्रधान सेनापति हुन्। गौरव शमशेर जङ्गबहादुर राणाको अवकाश पश्चात उनी प्रधान सेनापति बनेका थिए। उनलाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि भारतीय राष्ट्रपतिले प्रदान गरेका थिए। उनी सन् १९७८ मा नेपाली सेनाको राजदल गणमा आयुक्त भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
चोक चिसापानी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Rajendra Chhetri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राजेन्द्र क्षत्री · CC BY-SA 4.0
  3. Wikidata item Q23304605 · CC0 1.0
  4. Image: Rajendra Chhetri, 2016.jpg by Arlington National Cemetery (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राजेन्द्र क्षत्री". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/rajendra-chhetri?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजेन्द्र क्षत्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rajendra Chhetri, 2016.jpg — Arlington National Cemetery, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व