
जलजला गाउँपालिका
Jaljala Rural Municipality
पर्वत जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जलजला गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बासखर्क, माझफाँट मल्लाज, लेखफाँट, धाइरिङ, नाङलिवाङ, बनौ र शालिजा गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- पर्वत जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.3400° N, 83.5800° E wd
परिचय
यसको क्षेत्रफल ८२.२६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको माझफाँट मल्लाज गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, पश्चिममा म्याग्दी र बागलुङ जिल्ला, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिका र बागलुङ जिल्लासम्म फैलिएको छ।
नजिकका ठाउँहरू
- म्याग्दी खोला — 1 km
- म्याग्दी जिल्ला — 1 km
- बेनी — 2 km
- ज्यामरुककोट — 2 km
- रत्नेचौर — 2 km
- अर्थुङ्गे — 2 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Jaljala Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): जलजला गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q32945486 · CC0 1.0
- Image: Jaljala.png by Pitambar Bhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जलजला गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/jaljala-rural-municipality?lang=ne. Retrieved 4 November 2026.