DigiNepal

अर्थुङ्गे

Arthunge

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अर्थुङ्गे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११७३८ रहेको थियो जसमध्ये ५५७३ पुरुष र ६१६५ महिला रहेका थिए भने यहाँ ३१८२ घरधुरी रहेको थियो। यो हाल बेनी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
म्याग्दी जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3473° N, 83.5559° E wd

परिचय

यसको साविकका ३-९ वडाहरू बेनी नगरपालिकाको वडा नम्बर ६ हो भने २ नम्बर वडा वडा नम्बर ७ र १ नम्बर वडा नम्बर ८ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Arthunge · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अर्थुङ्गे · CC BY-SA 4.0
  3. Wikidata item Q3418507 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अर्थुङ्गे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/arthunge?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्थुङ्गे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू