DigiNepal
दाना
Kondephy · CC BY-SA 4.0

दाना

Dana, Nepal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दाना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८७३ रहेको थियो जसमध्ये ८८५ पुरुष र ९८८ महिला रहेका थिए भने यहाँ ४८४ घरधुरी रहेको थियो। यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
म्याग्दी जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.5400° N, 83.6200° E wd

भित्रका ठाउँहरू: दाना

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dana, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दाना · CC BY-SA 4.0
  3. Wikidata item Q3430565 · CC0 1.0
  4. Image: Dana Nepal.jpg by Kondephy (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दाना". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/dana-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दाना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dana Nepal.jpg — Kondephy, CC BY-SA 4.0.

← ठाउँहरू