दोवा
Dowa, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दोवा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०६३ रहेको थियो जसमध्ये ४७२ पुरुष र ५९१ महिला रहेका थिए भने यहाँ २९४ घरधुरी रहेको थियो। यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- म्याग्दी जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4700° N, 83.6100° E wd
नजिकका ठाउँहरू
- भु-तातोपानी — 4 km
- हिस्थान मण्डली — 6 km
- राखुभगवती — 7 km
- चीमखोला — 7 km
- दग्नाम — 8 km
- तारा एयर विमान १९३ — 8 km
स्रोतहरू
- Wikipedia (English): Dowa, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): दोवा · CC BY-SA 4.0
- Wikidata item Q3412698 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दोवा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dowa-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दोवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।