DigiNepal

चन्द्रप्रकाश बानियाँ

Chandra Prakash Baniya

नेपाली राजनीतिज्ञ, शिक्षक, स्तम्भकार र लेखक (जन्म सन् १९५१)

Read in English · हिंदी में पढ़ें

चन्द्रप्रकाश बानियाँ एक नेपाली लेखक, स्तम्भकार, शिक्षाविद् र राजनीतिज्ञ हुन्। उहाँ सन् १९९१ को आमनिर्वाचनमा म्याग्दी बाट नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) (१९७८) बाट प्रतिनिधि निर्वाचित हुनुभएको थियो । उनले २०१९ मा आफ्नो उपन्यास महारानीका लागि मदन पुरस्कार जिते।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
शिक्षक, राजनीतिज्ञ, लेखक, columnist wd
राजनीतिक दल
Communist Party of Nepal (Marxist–Leninist) wd
शिक्षा
सरस्वती बहुमुखी क्याम्पस wd
सामाजिक सञ्जाल
Facebook wd

पुरस्कार wd

  • मदन पुरस्कार (2019)

स्रोतहरू

  1. Wikipedia (English): Chandra Prakash Baniya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चन्द्रप्रकाश बानियाँ · CC BY-SA 4.0
  3. Wikidata item Q110542702 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चन्द्रप्रकाश बानियाँ". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/chandra-prakash-baniya?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चन्द्रप्रकाश बानियाँ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व