
पोखरा विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २०० किलोमिटर टाढा पोखरा उपत्यकाको पोखरा सहरमा रहेको छ। यो विमानस्थल १९५८ देखि शुरू भएको हो। हाल पश्चिम नेपालको प्रमुख यो विमानस्थल नजीकै रहेको अर्को जग्गामा सरकारले क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहेको छ। विमानस्थल निर्माणका लागि सरकारले जग्गा समेत किनी सकेको छ अन्य भौतिक सुविधा निर्माणका लागि हालको विमानस्थललाई बेचि जुटाउने प्रयासको सोच राखीएको छ। हाल यो विमानस्थलबाट दैनिक २१ वटा सम्म उडान हुने गरेको छ। नेपालको राजधानी बाहिरको यो अत्यान्तै ब्यस्त विमानस्थल हो।
मुख्य तथ्यहरू
- प्रकार
- विमानस्थल, commercial traffic aerodrome wd
- अवस्थिति
- पोखरा (big city) › कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- उचाइ
- 2,712 ft wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.2008° N, 83.9819° E wd
नजिकका ठाउँहरू
- यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना — 0 km
- पोखरा — 1 km
- गण्डकी प्रदेश — 1 km
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — 3 km
- फेवा ताल — 4 km
- सराङकोट — 5 km
स्रोतहरू
- Wikipedia (English): Pokhara Airport (domestic) · CC BY-SA 4.0
- Wikipedia (Nepali): पोखरा विमानस्थल · CC BY-SA 4.0
- Wikidata item Q1432399 · CC0 1.0
- Image: Pokhara Airport after rain-2945.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पोखरा विमानस्थल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/pokhara-airport-domestic?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पोखरा विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pokhara Airport after rain-2945.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.