DigiNepal
यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना
Bhupendra Shrestha · CC BY-SA 4.0

यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना

Yeti Airlines Flight 691

२०७९ माघ १ मा भएको यति एयर दुर्घटना

Read in English · हिंदी में पढ़ें

यति एयरलाइन्सको उडान ६९१ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सञ्चालन गर्दै आइरहेको एक आन्तरिक यात्रुवाहक उडान थियो। वि.सं. २०७९ माघ १ गतेका दिन यो उडान सञ्चालन गर्ने एटिआर ७२-५०० विमान सेतीगण्डकी नदी किनारमा पोखरामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

मुख्य तथ्यहरू

प्रकार
aircraft crash, aviation incident wd
निर्देशाङ्क
28.1976° N, 83.9850° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Yeti Airlines Flight 691 · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना · CC BY-SA 4.0
  3. Wikidata item Q116205343 · CC0 1.0
  4. Image: Yetti Air plane crash in Pokhara 2023.jpg by Bhupendra Shrestha (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/yeti-airlines-flight-691?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Yetti Air plane crash in Pokhara 2023.jpg — Bhupendra Shrestha, CC BY-SA 4.0.

← ठाउँहरू