
पोखरा रङ्गशाला
Pokhara Rangasala
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पोखरा रंगशाला पोखरामा भएको एक नेपालको बैकल्पिक राष्ट्रिय रंगशाला मध्ये एक हो । दशरथ रंगशालाको विकल्पका लागि उपत्यका बाहिरको प्रमुख रंगशाला मध्ये यस पोखरा रंगशाला पनि प्रमुख पर्दछ ।
मुख्य तथ्यहरू
- प्रकार
- association football venue wd
- अवस्थिति
- पोखरा (big city) › कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- espncricinfo.com/ci/content/ground/1162771.html wd
- निर्देशाङ्क
- 28.2044° N, 83.9917° E wd
परिचय
पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो । यहाँ फुटबल लगाएत अन्य खेलहरू पनि खेल्न सकिन्छ । यो रंगशाला पोखरा सहरको दक्षिण तर्फ सेती गण्डकी नदी नजिकै रहेको छ ।
नजिकका ठाउँहरू
- गण्डकी प्रदेश — 1 km
- पोखरा — 1 km
- यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना — 1 km
- पोखरा विमानस्थल — 1 km
- अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय — 2 km
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — 3 km
स्रोतहरू
- Wikipedia (English): Pokhara Rangasala · CC BY-SA 4.0
- Wikipedia (Nepali): पोखरा रङ्गशाला · CC BY-SA 4.0
- Wikidata item Q587699 · CC0 1.0
- Image: Pokhara Stadium 2022.jpg by Bhupendra Shrestha (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पोखरा रङ्गशाला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pokhara-rangasala?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पोखरा रङ्गशाला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pokhara Stadium 2022.jpg — Bhupendra Shrestha, CC BY-SA 4.0.