जीवन परियार एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलका सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी दलित समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- कास्की जिल्ला wd
- पेशा
- राजनीतिज्ञ wd
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
स्रोतहरू
- Wikipedia (English): Jiwan Pariyar · CC BY-SA 4.0
- Wikipedia (Nepali): जीवन परियार · CC BY-SA 4.0
- Wikidata item Q44154433 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जीवन परियार". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/jiwan-pariyar?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जीवन परियार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्