DigiNepal

सर्वेन्द्रनाथ शुक्ल

Sarbendra Nath Shukla

नेपालका राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

सर्वेन्द्रनाथ शुक्ल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री हुनुहुन्छ । वहाँको जन्म रूपन्देही जिल्लाको जिगिनामा वि.सं. २००६ सालमा भएको हो । वहाँ सम्पन्न परिवारमा जन्मनु भएको हो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय वहाँ राजनीतिज्ञ मात्र नभएर व्यवसायीका रूपमा पनि परिचित छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
पेशा
राजनीतिज्ञ wd

स्रोतहरू

  1. Wikipedia (English): Sarbendra Nath Shukla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सर्वेन्द्रनाथ शुक्ल · CC BY-SA 4.0
  3. Wikidata item Q115920451 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सर्वेन्द्रनाथ शुक्ल". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sarbendra-nath-shukla?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सर्वेन्द्रनाथ शुक्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व