मौसम ढकाल लेग-स्पिनरको रूपमा खेल्ने नेपाली क्रिकेटर हुन्। उनले १९ जुलाई २०२३ मा कोलम्बोमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा युएई विरुद्ध आफ्नो लिस्ट ए डेब्यू गरेका थिए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- रुपन्देही जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- क्रिकेट खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Mousom Dhakal · CC BY-SA 4.0
- Wikipedia (Nepali): मौसम ढकाल · CC BY-SA 4.0
- Wikidata item Q122168648 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मौसम ढकाल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/mousom-dhakal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मौसम ढकाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्