
तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन्। उनको पूरा नाम तेरिया फौजा मगर हो। नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्। उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन्। उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- रुपन्देही जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- dancer wd
स्रोतहरू
- Wikipedia (English): Teriya Magar · CC BY-SA 4.0
- Wikipedia (Nepali): तेरिया मगर · CC BY-SA 4.0
- Wikidata item Q17059546 · CC0 1.0
- Image: तेरिया फौजा मगर.jpg by Punya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तेरिया मगर". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/teriya-magar?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्