DigiNepal

बसन्त रेग्मी

Basanta Regmi

नेपाली क्रिकेट खेलाडी

Read in English · हिंदी में पढ़ें

बसन्त रेग्मी नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन । अलराउन्डर बसन्त बायाँ हाते ब्याट्सम्यान तथा बायाँ हाते अर्थोडक्स स्पिन बलर हुन् । उनले सन् २००६ मार्चमा नेपालका तर्फबाट नामिबिया विरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पदार्पण गरेका थिए । बसन्त रेग्मीले विश्व क्रिकेट लिग खेलमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले यो किर्तिमान बनाउन ४८ खेल खेलेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
क्रिकेट खेलाडी wd
सामाजिक सञ्जाल
Facebook wd

स्रोतहरू

  1. Wikipedia (English): Basanta Regmi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बसन्त रेग्मी · CC BY-SA 4.0
  3. Wikidata item Q4866230 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बसन्त रेग्मी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/basanta-regmi?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बसन्त रेग्मी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व