
खड्गजीत बराल नेपाल प्रहरीका पूर्व महानिरीक्षक थिए। प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो-चाइना को लागि गैरआवासीय नेपाली राजदूतको रूपमा सेवा गरेका थिए। बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद भएका थिए। सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Khadgajeet Baral · CC BY-SA 4.0
- Wikipedia (Nepali): खड्गजीत बराल · CC BY-SA 4.0
- Wikidata item Q6398875 · CC0 1.0
- Image: Khadga Jeet Baral (2013).jpg by Dblama (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खड्गजीत बराल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/khadgajeet-baral?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खड्गजीत बराल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khadga Jeet Baral (2013).jpg — Dblama, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्