
हेमन्त शर्मा एक चर्चित नेपाली पप गायक तथा गीतकार र एक स्वतन्त्र रेकर्ड लेबल हरियाली क्रियसनका संस्थापक हुन्। शर्माले हालसम्म विभिन्न लोकप्रिय तथा चर्चित पप गीतहरू गाइसकेका छन्। शर्माले आफ्नो कार्यकाल एक पप गायकको रूपमा शुरू गरेता पनि उनले पछि आधुनिक गीतहरू पनि गाउन शुरू गरेका थिए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- नवलपरासी जिल्ला wd
- पेशा
- गायक wd
स्रोतहरू
- Wikipedia (English): Hemant Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): हेमन्त शर्मा · CC BY-SA 4.0
- Wikidata item Q65395556 · CC0 1.0
- Image: Hemant singer.jpg by Khagendrawiki (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हेमन्त शर्मा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/hemant-sharma?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हेमन्त शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hemant singer.jpg — Khagendrawiki, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्