
लुम्बिनी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासी गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम बुटवल हो। गौतम बुद्धको जन्म स्थल लुम्बिनीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- क्षेत्रफल
- 8,975 km² wd
- निर्देशाङ्क
- 27.7500° N, 83.5000° E wd
भित्रका ठाउँहरू: लुम्बिनी अञ्चल
नजिकका ठाउँहरू
- बुटवल — 7 km
- देवदह — 12 km
- पाल्पा जिल्ला — 14 km
- तानसेन नगरपालिका — 14 km
- तिलोत्तमा नगरपालिका — 14 km
- सुनवल नगरपालिका — 20 km
स्रोतहरू
- Wikipedia (English): Lumbini Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): लुम्बिनी अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9172 · CC0 1.0
- Image: Mayadevi Temple.jpg by Harry Paudyal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लुम्बिनी अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lumbini-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लुम्बिनी अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mayadevi Temple.jpg — Harry Paudyal, CC BY-SA 4.0.