DigiNepal
सुनवल नगरपालिका
Azyt pandey · CC BY-SA 4.0

सुनवल नगरपालिका

Sunwal

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

सुनवल नेपालको लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लामा पर्ने एक नगरपालिका हो। सुनवल बजार नगरपालिकाको केन्द्र हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा सुनवल र स्वाँठी गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा धुर्कोट (६) र रामनगर गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
sunwalmun.gov.np wd
निर्देशाङ्क
27.6300° N, 83.6500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sunwal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुनवल नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q3416696 · CC0 1.0
  4. Image: Sunwal.jpg by Azyt pandey (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुनवल नगरपालिका". DigiNepal. Last updated 6 October 2026. https://diginpl.com/places/sunwal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुनवल नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sunwal.jpg — Azyt pandey, CC BY-SA 4.0.

← ठाउँहरू