
भेष बहादुर थापा
Bhesh Bahadur Thapa
भूपू परराष्ट्र मन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नर
डा. भेष बहादुर थापा नेपालका पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री तथा नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर हुन्। नेपाल राष्ट्र बैङ्कका गभर्नरको रूपमा सन् १९६६ मा काम गरेका यिनले त्यसपश्चात अर्थसचिव, अर्थराज्यमन्त्री र अर्थमन्त्रीको पदभार सम्हाले। नेपालको राजदूतको रूपमा अमेरिका दुई पटक र भारतमा एक पटक काम गरिसकेका यिनी ज्ञानेन्द्र शाहको पालामा परराष्ट्र मन्त्री बनेका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- तनहुँ जिल्ला wd
- पेशा
- banker wd
- शिक्षा
- Claremont Graduate University wd
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Bhesh Bahadur Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): भेष बहादुर थापा · CC BY-SA 4.0
- Wikidata item Q19682086 · CC0 1.0
- Image: Bhekh Bahadur Thapa.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भेष बहादुर थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/bhesh-bahadur-thapa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भेष बहादुर थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhekh Bahadur Thapa.jpg — Unknown author Unknown author, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्