DigiNepal
बन्दिपुर गाउँपालिका
Moonbeaver · CC BY-SA 4.0

बन्दिपुर गाउँपालिका

Bandipur Rural Municipality

Read in English · हिंदी में पढ़ें

बन्दिपुर गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो। आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा बन्दिपुरलाई नगरपालिका घोषणा गरिएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा धरमपानी र बन्दिपुर गाउँ विकास समिति समावेश गरिएको थियो। विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दिपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई समेटेर बन्दिपुर गाउँपालिका घोषणा गरिएको थियो। बन्दिपुर गाउँपालिकाको केन्द्र साविक बन्दिपुर नगरपालिकाको कार्यालय रहेको छ। बन्दिपुर गाउँपालिकामा ६ वडाहरू रहेका छन । बन्दिपुरको कुल क्षेत्रफल १०२ वर्ग कि.मी. छ । बन्दिपुर नेवारी कला र संस्कृतिको लागि पनि प्रसिद्ध छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
12,450 (2011) wd
क्षेत्रफल
102 km² wd
उचाइ
1,030 m wd
आधिकारिक वेबसाइट
bandipurmun.gov.np/en wd
निर्देशाङ्क
27.9381° N, 84.4069° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bandipur Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बन्दिपुर गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q806327 · CC0 1.0
  4. Image: NClark-2017-1-15.jpg by Moonbeaver (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बन्दिपुर गाउँपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bandipur-rural-municipality?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बन्दिपुर गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NClark-2017-1-15.jpg — Moonbeaver, CC BY-SA 4.0.

← ठाउँहरू