
सृष्टि श्रेष्ठ एक नेपाली अभिनेत्री, मोडल तथा मिस नेपाल २०१२को सुन्दरी प्रतियोगिताकी विजेता हुन्। बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१२ को मिस नेपाल प्रतियोगिता जित्नुका साथै सन् २०१२ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेकी थिइन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- बन्दिपुर गाउँपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- मोडल, सौन्दर्य प्रतियोगिता प्रतियोगी, चलचित्र कलाकार wd
पुरस्कार wd
- Miss Chitwan
- मिस नेपाल २०१२
- Miss World Top Model
स्रोतहरू
- Wikipedia (English): Shristi Shrestha · CC BY-SA 4.0
- Wikipedia (Nepali): सृष्टी श्रेष्ठ · CC BY-SA 4.0
- Wikidata item Q11174900 · CC0 1.0
- Image: Shristi Shrestha 02 (cropped).jpg by Nirmal Dulal (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सृष्टी श्रेष्ठ". DigiNepal. Last updated 10 October 2026. https://diginpl.com/people/shristi-shrestha?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सृष्टी श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shristi Shrestha 02 (cropped).jpg — Nirmal Dulal, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्