सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७४ चैत्र २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । वि.सं. २०७४ चैत्र २८ गते प्रकाश अर्यालले अवकास प्राप्त गरेपछि २९ गतेबाट सर्वेन्द्र खनालले कार्यभार सम्हालेका थिए । सर्वेन्द्र खनाल २०७६ फाल्गुन १ गते नेपाल प्रहरीका महानिरीक्षक राजिनाम दिएका थिए। खनाल २०७९ असोज ६ गते नेकपा (एमाले)मा प्रवेश गरेका हुन्। ५६ वर्षीय सर्वेन्द्र खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट काठमाडौं ६ को उम्मेदवारी दिएका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- तनहुँ जिल्ला wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Sarbendra Khanal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सर्वेन्द्र खनाल · CC BY-SA 4.0
- Wikidata item Q51721621 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सर्वेन्द्र खनाल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sarbendra-khanal?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्